त्रिशूली ३ ‘ए’को भित्री भाग सुरक्षित हुनसक्छ: इन्जिनियर श्रीराम न्यौपाने
त्रिशूली ३ ‘ए’को सुरुङमा फसेकाहरूको उद्धार कार्य निरन्तर रूपमा जारी छ। उद्धारकर्ताहरु अवरोध पन्छाउँदै भित्रसम्म जाने प्रयास गरिरहेका छन्। केबल डक्ट सुरुङको प्रवेश क्षेत्रको निकासमा रहेका २ दर्जनभन्दा बढी ठूला ढुंगाहरू विस्फोट गरी हटाइ सकिएको छ। भाद्र १३ गतेदेखि नियमित रूपमा २ वटा एक्साभेटर परिचालन गरी त्यहाँबाट ५ दिनसम्म करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







